Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रविण र एलिनाको ‘फूल राम्रो' सार्वजनिक (भिडियोसहित)

काठमाडौँ। गायक प्रविण बेडवाल र गायिका एलिना चौहानको सुमधुर स्वरमा नयाँ गीत ‘फूल राम्रो‘ को सार्वजनिक भएको छ ।

नायक आकाश श्रेष्ठ र सम्झना खत्रीको अभिनय रहेको गीतमा कृष्ण के सीको शब्द तथा संगीत र सुनिल परियारको एरेन्ज रहेको छ।

निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र रुपेश खड्काको सम्पादन रहेको छ ।

अनिल के सीको प्रस्तुती रहेको ‘फूल राम्रो’ गीतको भिडियोलाई यसअघि पनि धेरै राम्रा राम्रा म्युजिक भिडियोहरु निर्माण गर्दै आइरहेको आफ्नो मन च्यानलले निर्माण गरेको हो ।

भिडियो हेर्नुहोस्:

https://www.youtube.com/watch?v=ifSjoFhrAV8&t=22s

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077