Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रतिनिधिसभा बैठक : भोलिको कार्यसूची तय, ७ अध्यादेश पेश हुने

    प्रतिनिधिसभा बैठक : भोलिको कार्यसूची तय, ७ अध्यादेश पेश हुने

    अनलाइन नेपाल
  • मंगलबार, २५ फाल्गुन २०७७
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । भोलि अर्थात् बुधबारको प्रतिनिधिसभा बैठकमा ७ वटा अध्यादेश पेश गरिने भएको छ ।

    यसअघिको बैठकमा पनि अध्यादेश पेश हुने तय भएकोमा प्रचण्ड-माधव समूहका सांसदहरूले कार्यसूचीमा अध्यादेश समावेश गरेको भन्दै बैठक बहिष्कार गरेका थिए । त्यस्तै, अध्यादेश फिर्ता लिन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि संसद बैठक अवरुद्ध गरेको थियो । त्यस्तै



    बहिष्कार र अवरोधका कारण सभामुख अग्निप्रसाद सापकोटाले बैठक स्थगित गरी फागुन २६ का लागि मिति तोकेका थिए ।



    संघीय संसद प्रतिनिधि सभाले पेश गर्ने बैठक यसप्रकार रहेको छ:-

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार