Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रतिनिधिसभा बैठक : शुरु नहुँदै बाहिरिए प्रधानमन्त्री

    प्रतिनिधिसभा बैठक : शुरु नहुँदै बाहिरिए प्रधानमन्त्री

    अनलाइन नेपाल
  • बुधबार, २६ फाल्गुन २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा बैठक शुरु नहुँदै बाहिरिएका छन् ।

    बुधबार १ बजे बाट शुरु हुन लागेको बैठकमा भाग लिन पुगेका प्रधानमन्त्री ओली बैठक शुरु नहुँदै बहिरिएका छन् ।



    बैठक सुरु नहुँदै हिँड्नुको कारणबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले हात मात्रै हल्लाउँदै भने, ‘यति भए भैगो नि !’



    गत आइतबारको बैठकमा पनि प्रधानमन्त्री ओली बैठक सुरु नहुँदै बाहिरिएका थिए ।

    बुधबार संसद पुनर्स्थापनापछि दोस्रो पटक बैठक बस्न लागेको हो। आजको बैठकमा दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार