Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • मंगलबार चीनमा कोरोना सङ्क्रमित भेटिएनन्

    मंगलबार चीनमा कोरोना सङ्क्रमित भेटिएनन्

    अनलाइन नेपाल
  • बुधबार, २६ फाल्गुन २०७७
  • 2.9K
    SHARES

    फाइल फोटो

    एजेन्सी। चिनियाँ अधिकारीहरुले त्यहाँ स्थानीय स्तरमा नै सङ्क्रमित भएका कोरोना सङ्क्रमित भेटिएका छैनन् । त्यहाँका स्वास्थ्य अधिकारीहरुले बुधबार सो जानकारी दिएका हुन् ।

    उनीहरुले मंगलबार चीनमा देशभित्रै सङ्क्रमण सरेका सङ्क्रमित नभेटिएको बताएका छन् ।



    बुधबार चीनमा पाँच जनामात्र सङ्क्रमित भेटिएका थिए र उनीहरु पनि चीन भित्र पाइएको नभएर चीन बाहिरबाट आएको बताइएको थियो ।



    बेइजिङमा बुधबार दिइएको जानकारीमा त्यहाँ मंगलबार पाँच जना सङ्क्रमित भेटिएका थिए र उनीहरु चीनमा भेटिएका नभएर बाहिरबाट आएका नागरिकमा भेटिएका थिए । ती पाँच जना सांघाइमा भेटिएका थिए ।

    उनीहरु कुन देशबाट आएका हुन् भन्ने बारेमा भने केही बताइएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार