Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • मलाई सरकारका मान्छे भन्छन् तर मलाई नै थाहा छैन : माधव नेपाल

    मलाई सरकारका मान्छे भन्छन् तर मलाई नै थाहा छैन : माधव नेपाल

    अनलाइन नेपाल
  • बुधबार, २६ फाल्गुन २०७७
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले वर्तमान सरकारको बिषयमा आफूलाई कसैले केही नभनेको बताएका छन् ।

    बुधबारको संसद बैठकपछिको कुराकानीमा नेता नेपालले अहिलेको सरकारका बिषयमा आफूसँग कसैले कुरा नगरेको बताएका हुन् ।



    कुराकानीका क्रममा उनले भने, ‘मलाई सरकारका मान्छे भन्छन् तर मलाई नै थाहा छैन ।’



    यस्तै, बुधबार प्रतिनिधिसभाको बैठकमा भाग लिन पुगेका नेता खनालले ले आफूहरू अब यही एमाले नेतृत्वको सरकार जोगाउने प्रयासमा लाग्ने बताएका छन् ।

    संसद बैठकबाट निस्कदै खनालले भने,‘अहिले नेकपा एमालेको सरकार छ, यसैलाई जोगाउनतिर लाग्छौं ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार