Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

४५ जना अधिकृत उपसचिवमा बढुवा (सूची सहित)

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४५ जना अधिकृतलाई उपसचिवमा बढुवा गरेको छ ।

बढुवा समितिले ज्येष्ठता र कार्यसम्पादन मुल्याँकनका आधारमा बिहीबार नेपाल शिक्षा सेवा, पुरातत्त्व समूहका एक र नेपाल प्रशासन समूह, सामान्य प्रशासन समूहका ४४ गरी ४५ जनाको बढुवा सूची प्रकाशित गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077