Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • गोकुल बाँस्कोटाको माधव नेपाललाई प्रश्न – ४ गतेको भेला किन ?

    गोकुल बाँस्कोटाको माधव नेपाललाई प्रश्न – ४ गतेको भेला किन ?

    अनलाइन नेपाल
  • मंगलबार, ३ चैत्र २०७७
  • 2.4K
    SHARES

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षको भेलालाई किन भनेर प्रश्न खादा गरेका छन्। उनले नेपाल अब कम्फरटेवल पार्टीमा विलिन हुन लागेको समेत बताएका छन्।

    पछिल्लो समय एमालेमा केपी शर्मा ओली पक्ष र माधव नेपाल पक्षबीच तालमेल नमिल्दा पार्टीभित्र आन्तरिक झमेला भएको सन्दर्भमा पूर्वमन्त्री बाँस्कोटाले यस्तो प्रश्न गरेका हुन् ।



    सर्वोच्चले नेकपा एकीकरणलाई बदर गरेसँगै पूर्ववत् अवस्थामा फर्किएको एमालेको आन्तरिक द्वन्द चलिरहेंको छ।



    यसैबीच, नेता बाँस्कोटाले सामाजिक सञ्जालमा ट्वीट गर्दै भनेका छन्, ‘माधब रणनीति स्पष्ट छ-गुटभेला र समानान्तर कमिटीद्वारा कार्यकर्ता जम्मा गर्ने, संसदमा १०-२०ले फ्लोर क्रस गरेर कार्वाही भोग्ने अनि हामीलाई बस्न टिक्न दिईएन भनेर कुर्लने र चुनाउ छेक नेपाल कम्फरटेवल पार्टीमा विलिन हुने । स्पष्ट अब अरु हुन पर्छ जो अझै अलमलमा छन । नत्र ४ गतेको भेला किन ?

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार