Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा को-को गए ? को-को गएनन् ?(नामसहित)

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठक शीतल निवासमा जारी रहेको छ।

समसामयिक राजनीतिक विषयवस्तु तथा देशको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्नका लागि राष्ट्रपति भण्डारीले संसद्‍मा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुलाई बोलाएकी हुन् ।

बैठकमा उपस्थित भएका नेताहरूको नाम यसप्रकार रहेको छ :

नेकपा एमाले

केपी शर्मा ओली
ईश्वर पोखरेल
सुवास नेम्वाङ

विष्णु पौडेल
रामबहादुर थापा

नेकपा माओवादी केन्द्र:

पुष्पकम दाहाल ‘प्रचण्ड’
नारायणकाजी श्रेष्ठ
देव गुरुङ

नेपाली कांग्रेस:

शेरबहादुर देउवा
रामचन्द्र पौडेल
विमलेन्द्र निधी
शशांक कोइाराला

जनता समाजवादी पार्टी (जसपा):

महन्थ ठाकुर
उपेन्द्र यादव
राजेन्द्र महतो

राष्ट्रिय जनमोर्चा:

चित्रबहादुर केसी

राष्ट्र्रिय प्रजातन्त्र पार्टी (राप्रपा)

प्रकाशचन्द्र लोहनी

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)

प्रेम सुवाल

मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी

त्यस्तै, बैठकमा उपस्थित नभएका नेताहरूको नाम यसप्रकार रहेको छ :

माधव कुमार नेपाल

झलनाथ खनाल

डा. बाबुराम भट्टराई

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077