Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

गुटगत गतिविधि गर्नेलाई स्पष्टीकरण सोध्ने एमालेको संसदीय बोर्डको निर्णय

काठमाडौं । नेकपा एमालेको संसदीय बोर्डले गुटगत गतिविधि गर्नेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बोर्डको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

चैत ५ गते गठन भएको बोर्डमा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल पनि सदस्य छन् ।

बोर्ड गठन भएपछि पहिलोपटक बसेको बैठकले गुटगत गतिविधिमा संलग्नलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

यद्यपी बैठकमा नेपाल–खनाल पक्ष सहभागी भएको थिएन भने उपाध्यक्ष बामदेव गौतम सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077