Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कोरोना अपडेट : हिजोको तुलनामा झण्डै दोब्बर थपिए संक्रमित, मृतकको संख्या तीन

    कोरोना अपडेट : हिजोको तुलनामा झण्डै दोब्बर थपिए संक्रमित, मृतकको संख्या तीन

    अनलाइन नेपाल
  • सोमबार, ९ चैत्र २०७७
  • 2.2K
    SHARES

    काठमाडौँ। नेपालमा सोमबार कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या तीन रहेको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ३ हजार ०१९ पुगेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा देशभर १५० जना संक्रमित थपिएका छन् ।



    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ०५६ पुगेको छ ।



    मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ९९ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

    योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ७२ हजार ०२० पुगेको छ ।

    यस्तै, हिजो नेपालमा ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार