Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • भारतमा बस र टेम्पो ठोक्किँदा १३ जनाको मृत्यु

    भारतमा बस र टेम्पो ठोक्किँदा १३ जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, १० चैत्र २०७७
  • 1.7K
    SHARES

    फाइल फोटो

    एजेन्सी। आज बिहान भारतको मध्यप्रदेशको ग्वालियरमा ठूलो दुर्घटना भएको छ ।

    त्यहाँको पुरानो छावनी इलाकामा बस र अटो रिक्सा (टेम्पो) ठोक्किँदा १३ जनाको मृत्यु भएको हो ।



    ग्वालियर प्रहरीका अनुसार मृत्यु हुनेमा १२ महिला र एक पुरुष रहेका छन् ।



    राज्य सरकारले मृतकको परिवारलाई ४ लाख भारु र घाइतेलाई ५० हजार भारुको सहायता रकम दिने घोषणा गरेको छ ।

    उक्त घटनापछि त्यहाँका मुख्यमन्त्री शिवराज सिंह चौहनाले शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार