Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

च्याम्पियन्स लिग फुटबलमा आजबाट क्वाटरफाइनलका खेलहरु

एजेन्सी । युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको खेलहरु आजबाट सुरु हुँदैछन् ।

क्वाटरफाइनलको पहिलो लेग अन्तर्गत आज दुई खेलहरु हुँदैछन् । जसमा रियल मड्रिड र लिभरपुल तथा म्यानचेस्टर सिटी र बोरुसिया डर्टमण्डबीच प्रतिस्पर्धा हुँदैछ।

दुवै खेल नेपाली समय अनुसार राति १२स्४५ बजे सुरु हुनेछन् ।

स्पेनिस क्लब रियलले घरेलु मैदानमा इंग्लिस क्लब लिभरपुलसँग खेल्नेछ भने इंग्लिस क्लब सिटीले घरेलु मैदानमा जर्मन क्लब डर्टमण्डसँग खेल्नेछ ।

दुबै टिम पहिलो लेगमा जित निकाल्दै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाउन चाहन्छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077