Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

९ वर्षीया बालिकाको बलात्कार र हत्याको विरोधमा नेविसंघद्वारा संसद भवन अगाडि प्रदर्शन

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) नेपाल कमर्श क्याम्पसले कक्षा तीनमा अध्ययनरत ९ वर्षीया बालिकामाथि मुगुमा बलात्कारपछि भएको हत्याको विरोधमा आज बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन गरेको छ।

बलात्कार एक गम्भीर अपराध भएको भन्दै सरकारले सत्ताको बलमा अपराधीलाई संरक्षण नगर्न खबरदारी गरेको नेविसंघले जनाएको छ ।

आन्दोलनमार्फत यस्ता किसिमका क्रूर अपराधमा सम्लग्न जो कोही पीडक भए पनि मुद्दा चलाउन र पीडितलाई न्याय दिन सरकारसँग माग गरिएको नेपाल विद्यार्थी संघ, नेपाल कमर्स क्याम्पसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077