Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • कोलकता नाइटराइडर्समाथि मुम्बई इण्डियन्सको जित

    कोलकता नाइटराइडर्समाथि मुम्बई इण्डियन्सको जित

    अनलाइन नेपाल
  • बुधबार, १ बैशाख २०७८
  • 3.5K
    SHARES

    काठमाडौं। पाँच पटकको च्याम्पिएन मुम्बई इण्डियन्सले स्कोरबोर्डमा १५२ रन मात्र बनाउन सकेको थियो, जब कोलकाता नाइट राइडर्स मुम्बई इन्डियन्सको इनिङमा कार्डको थुप्रोमा चुर्लुम्मै डुब्यो ।

    इण्डियन प्रिमियर लिग(आईपीएल)मा गए राती सम्पन्न खेलमा मुम्बई इण्डियन्सले कोलकता नाइटराइडर्समाथि रोमान्चक जित हासिल गरेको छ । मुम्बईले कोलकतालाई १० रनले पराजित गरेको हो ।



    १५३ रनको लक्ष्य दिपछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको कोलकता १४२ रनमा सिमित हुन पुग्यो ।



    मुम्बईका सूर्यकुमार यादवले सर्वाधिक ५२ रन बनाए भने कप्तान रोहित शर्माले ४३ रन बनाउँदा हार्दिक पाण्ड्या र क्रुणाल पाण्ड्याले समान १५र१५ रनको महत्वपुर्ण योगदान दिएका थिए ।

    कोलकताका लागि आन्द्रे रसेलले  ५ विकेट र प्याट कमिङ्सले २ विकेट लिए। त्यस्तै, वरुण चक्रवर्ती, शकिव अल हसन र प्रसिद कृष्णाले समान १र१ विकेट लिए।

    कोलकताका लागि नितिश रानाले  ५७ रन तथा भमन गिलले ३३ रन बनाए।

    आज   हैदराबाद र बेङ्ग्लोर भिड्दैछन् । जुन खेल रोमान्चक हुने विश्वाश लिइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार