Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

माओवादीले बोलायो स्थायी कमिटी बैठक, एजेण्डा के हुन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा भोलि दिउँसो १ बजे बैठक बोलाइएको पेरिसडाँडा स्रोतले जानकारी दिएको हो ।

पछिल्लो समयको समसायिक राजनीतिक विषय र पार्टी संगठनबारे छलफल गर्न बैठक बोलाइएको बताईएको छ।

यद्धपि भोलिको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिनेवा नलिने भन्ने बिषयमा केन्द्रित हुने छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077