Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल र मलेसियाबीच खेल हुँदै, यस्तो छ पुरानो तथ्यांक

काठमाडौं । काठमाडौमा जारि त्रिकोणात्मक टी-२० सिरिज क्रिकेटमा आज घरेलु टोली नेपालले मलेसियासंग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र मलेसियाबीचको खेल दिउँसो १ स् १५ बजे त्रिवि क्रिकेट मैदान किर्तिपुरमा हुनेछ।

यसअघिको पहिलो खेलमा नेपालल नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको थियो ।

मलेसिया भने आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससंग १५ रनले पराजित भएको थियो ।

हालसम्म नेपाल र मलेसिया कुल ८ पटक आम्ने साम्ने हुँदा नेपाल ६ पटक र मलेसिया २ पटक बिजयी भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077