Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मन्त्री जुली महतो दम्पतीलाई कोरोना संक्रमण

    मन्त्री जुली महतो दम्पतीलाई कोरोना संक्रमण

    अनलाइन नेपाल
  • बिहिबार, २३ बैशाख २०७८
  • 2.1K
    SHARES

    काठमाडौँ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली महतो र उनका श्रीमान पूर्वमन्त्री रघुवीर महासेठ कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

    मन्त्री महतोले सामाजिक सञ्जाल ट्वीटरमार्फत् आफूलाई कोरोना संक्रमण भएको सार्वजनिक गरेकी छिन् । महतो दम्पती चिकित्सकको निगरानीमा रहेका छन् ।



    केही दिनअघि पर्यटन मन्त्री भानुभक्त ढकाल दम्पतीलाई पनि कोरोना संक्रमण भएको थियो। यस्तै उर्जा मन्त्री टोपबहादुर रायमाझी र खानेपानी मन्त्री मणि थापा पनि केही दिनअघि कोरोनाबाट संक्रमित भएका थिए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार