Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कामीरिताद्वारा २५औं पटक सगरमाथा आरोहण

    कामीरिताद्वारा २५औं पटक सगरमाथा आरोहण

    अनलाइन नेपाल
  • शुक्रबार, २४ बैशाख २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पाले २५ औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् ।

    उनले आज सगरमाथाको आरोहण गर्दै आफ्नै कीर्तिमान भंग गरेका हुन् । आज बेलुका ६ बजे उनीसहित १२ जनाले सफलतापूर्वक सगरमाथाको आरोहण गरेको पर्यटन विभागले जानकारी दिएको छ ।



    सगरमाथा आरोहण यो यामको पहिलो हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार