Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बम विस्फोटमा अफगानिस्तानमा ३० को मृत्यु

    बम विस्फोटमा अफगानिस्तानमा ३० को मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २६ बैशाख २०७८
  • 1.6K
    SHARES

    एजेन्सी । अफगानिस्तानमा एउटा विद्यालय नजिकै शनिबार साँझ बम विस्फोट हुँदा ३० जनाको मृत्यु भएको छ । सयौँ व्यक्ति घाइते भएका छन् ।

    राजधानी काबुलको पश्चिमी क्षेत्रमा रहेको माध्यमिक विद्यालय नजिकै भएको कार बम विस्फोटमा ज्यान गुमाउनेहरु धेरैजसो बालिका रहेका छन् ।



    बेलुकी विद्यालय बिदा भएर विद्यार्थीहरु घर फर्किदै गर्दा विस्फोट भएको बीबीसीले जनाएको छ ।



    सुन्नी इस्लामिक आतंकवादीहरुको पकड रहेको क्षेत्रमा भएको घटनाको अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन । आउँदो सेप्टेम्बर ११ मा अमेरिकी सेना फिर्ता हुने भएपछि अफगानिस्तानमा हिंसाका घटनाहरु बढिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार