Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकामा बर्थडे पार्टीमा बन्दुकधारीले ६ को हत्या गरी आत्महत्या गरे

एजेन्सी । अमेरिकाको कोलोराडो राज्यस्थित एउटा घरमा बर्थ डे पार्टीमा गोली चल्दा सात जनाको ज्यान गएको छ।

समयअनुसार आइतबार सबेरै क्यान्टरबरी मोबाइल होम पार्कमा बर्थडे पार्टीका बखत बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएर ६ जनाको हत्या गरेका थिए । लगत्तै बन्दुकधारीले आफूलाई गोली हानी आत्महत्या गरेका थिए।

प्रहरीले बन्धुकधारीको परिचय खुलाएको छैन। हत्या गर्नुको कारण खुल्न सकेको छैन।

शनिबार मेरिल्याण्डको बाल्टिमोरमा गोलीकाण्डमा एक नेपालीसहित ४ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077