Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • चीनले दिएको २० हजार मध्ये ४ सय वटा अक्सिजन सिलिण्डर काठमाडौँ आइपुग्यो

    चीनले दिएको २० हजार मध्ये ४ सय वटा अक्सिजन सिलिण्डर काठमाडौँ आइपुग्यो

    अनलाइन नेपाल
  • मंगलबार, २८ बैशाख २०७८
  • 4.7K
    SHARES

    काठमाडौं । चीनको राजधानी बेइजिङबाट ४ सय वटा अक्सिजन सिलिन्डर बोकेर नेपाल एयरलाइन्सको जहाज काठमाडौंस्थित त्रिभवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

    सोमबार राती बेइजिङ उडेक जहाजले ४ सय वटा सिलिन्डर, १६० वटा अक्सिजन कसन्र्नटेटर र १० थान भेन्टिलेटर गरीकरिव ३० टन सामान काठमाडौँ ल्याएको नेपाल एयरलाइन्सका महाप्रवन्धक डीम प्रकाश पौडेलले जानकारी दिए।



    चीन सरकारले अनुदानमा दिएका २० हजार अक्सिजन सिलिन्डरमध्ये ४ सय वटा आज आइपुगेको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार