Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • सरकारद्वारा सिध्दबाबामा सुरूङ निर्माणका लागि टेण्डर आह्वान

    सरकारद्वारा सिध्दबाबामा सुरूङ निर्माणका लागि टेण्डर आह्वान

    अनलाइन नेपाल
  • आइतबार, ९ जेष्ठ २०७८
  • 3K
    SHARES

    काठमाडौँ। सरकारले  सिध्दबाबामा सुरूङ निर्माणका लागि टेण्डर आह्वान गरेको छ।

    आज बिहान सरकारले एक सूचना जारी गर्दै  सिध्दबाबामा सुरूंग निर्माणका लागि टेण्डर आह्वान गरेको हो।



    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जारी गरेको यो टेन्डर खुलेसँगै जोखिमपूर्ण मार्गले समेत परिचित बन्न पुगेको बुटवल–पाल्पा, सिद्धार्थ राजमार्गको सिद्धबाबा सडकखण्डमा सुरुङ बन्ने निश्चित भएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार