Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बादललाई पराजित गरेका देवकोटाले आज सपथ ग्रहण गर्दै

काठमाडौं । बाग्मती प्रदेशस्तरिय राष्ट्रियसभा सदस्यमा निर्वाचित डा.खिमलाल देवकोटाले आज सपथ लिदैछन् ।

गत जेठ ६ गते राष्ट्रियसभाको उपनिर्वाचनबाट देवकोटा नेकपा एमालेका नेता रामबहादुर थापा 'बादल'लाई पराजित गर्दै विजयी भएका भएका थिए ।

माओवादी छोडेर थापा एमाले प्रवेश गरेपछि उक्त स्थान रिक्त भएको थियो । रिक्त स्थानमा बादल पुनःउम्मेद्वार बनेका थिए ।

तर, कलम चिह्न लिएर स्वतन्त्र निर्वाचन लडेका देवकोटालाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूहले समर्थन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077