Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • जनमोर्चाका सांसद कृष्ण थापा पदबाट हटाइए

    जनमोर्चाका सांसद कृष्ण थापा पदबाट हटाइए

    अनलाइन नेपाल
  • बिहिबार, २० जेष्ठ २०७८
  • 2.1K
    SHARES

    कास्की। राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टीले सांसद पदबाट हटाएको जनाएको छ ।

    आज बिहान बसेको पार्टीको केन्द्रीय बैठकले थापालाई पार्टीहित विपरित कार्य गरेको भन्दै सांसद पदबाट हटाएको जनाएको हो । पार्टीका अनुसार सांसदबाट हटाइएको जानकारी प्रदेशसभा सचिवालयमा दिइएको छ ।



    प्रदेशसभा सचिवालय राजमोकी सचेतक पियारी थापाले उनलाई सांसद पदबाट हटाइएको पत्र सचिवालयमा बुझाएको बताइन।



    थापाका अनुसार उक्त निवेदन दिउँसो १२:२५ मा सचिवलायमा दर्ता भएको छ । आज १ बजे बस्ने प्रदेशसभाको बैठकमा सूचना पढाएर सुनाइने जनाइँदै थापाले निवेदकको मागबमोजिम सांसद पद खारेज हुने बताइन ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार