Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • प्रधानन्यायाधीश राणा बिरामी, आज संवैधानिक इजलास नबस्ने

    प्रधानन्यायाधीश राणा बिरामी, आज संवैधानिक इजलास नबस्ने

    अनलाइन नेपाल
  • सोमबार, २४ जेष्ठ २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बिरामी परेपछि आज बस्ने भनिएको संवैधानिक इजलास नबस्ने भएको छ।

    राणाले आज आफू बिरामी भएकाले संवैधानिक इजलास नबस्ने जानकारी सर्वोच्च अदालत प्रशासनलाई दिएका छन् । उनी बिरामी परेपछि कर्मचारीले इजलासमा रहेका अन्य न्यायाधीशलाई आज इजलास नबस्ने सूचना दिएका छन् ।



    संवैधानिक इजलासको अर्को पेसी बुधबार तोकिने बताइएको छ।



    आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले आफूसहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलास गठन गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार