Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • नेपालका यी ८६ वटा अस्पताल जहाँ कोरोनाको उपचारमा कुनै शुल्क लाग्दैन (नामावलीसहित)

    नेपालका यी ८६ वटा अस्पताल जहाँ कोरोनाको उपचारमा कुनै शुल्क लाग्दैन (नामावलीसहित)

    अनलाइन नेपाल
  • बिहिबार, ३ असार २०७८
  • 1.8K
    SHARES

    काठमाडौँ । सरकारले देशभर रहेका सबै सरकारी अस्पतालहरुमा कोभिड-१९ संक्रमित बिरामीहरुको उपचार निशुल्क हुने व्यवस्था गरेको छ।

    यस्तै, सरकारले केही निजी अस्पतालहरुसँग कोभिड-१९ केयर युनिटसम्बन्धी सम्झौता गरेर निशुल्क उपचारको व्यवस्था गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।



    मन्त्रालयले आज एक बिज्ञप्ति सार्वजनिक गर्दै निशुल्क उपचार हुने अस्पतालहरुको सूची सार्वजनिक गरेको छ ।



    हेर्नुहोस् अस्पतालहरुको नामवली :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार