Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • असार १८ देखि सबै खाले यातायात चलाउने यातायात व्यवसायी र मजदूर संगठनको उद्घोष

    असार १८ देखि सबै खाले यातायात चलाउने यातायात व्यवसायी र मजदूर संगठनको उद्घोष

    अनलाइन नेपाल
  • सोमबार, १४ असार २०७८
  • 4.8K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। नेपाल यातायात व्यवसायी र मजदुर संघ–संगठनका प्रतिनिधिहरुले भोलिदेखि सार्वजनिक सवारी साधन सञ्चालन गर्ने सरकारको निर्णय एकतर्फी भएको भन्दै सच्याउन आग्रह गरेका छन् ।

    आज नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदूर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संयुक्त विज्ञप्ति निकालेर देशैभर सबै किसिमका सवारी साधन चलाउने व्यवस्था गर्न मागको सुनुवाई गर्न आग्रह गरेका हुन्।



    यदी सरकारले आफूहरुको मागलाई बेवास्ता गरे आगामी असार १८ गतेबाट देशभरका सम्पूर्ण सार्वजनिक सवारी साधनहरु चलाउने घोषणा समेत गरिसकेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार