Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • सशस्त्रका दुई एसएसपी धौवजी र न्यौपाने डीआईजी बढुवामा सिफारिस

    सशस्त्रका दुई एसएसपी धौवजी र न्यौपाने डीआईजी बढुवामा सिफारिस

    अनलाइन नेपाल
  • मंगलबार, २२ असार २०७८
  • 2.2K
    SHARES

    काठमाडौं। गृह मन्त्रालयले सशस्त्र प्रहरीमा रिक्त रहेको दुई डीआईजी पदमा बढुवाका लागि दुई जना एसएसपीको नाम सिफारिस गरेको छ।

    मंगलबार बसेको सशस्त्र प्रहरीको बढुवा समिति र गृहको संयुक्त बैठकले एसएसपीद्वय कालिदास धौवजी र कुमार न्यौपानेलाई बढुवाका लागि सिफारिस गरेको हो ।



    बढुवा समितिको  बैठकले सिफारिसको निर्णय गर्दै बढुवाउपर कुनै उजुरी भए ७ दिनभित्रमा समितिमा दिन भनिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार