Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रामकुमारी झाँक्रीले प्रधानमन्त्री ओलीलाई धार लगाएको मुसलको संज्ञा दिएपछि...

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको आन्तरिक विवाद आइतबार समाधान गरिने बताइए पनि हालसम्म कुनै सहमति हुन भने सकेको छैन । पछिल्लो समय पार्टी भित्रको विवाद समाधानका लागि गठन गरिएको सँयुक्त कार्यदलको बैठक सिंहदरबारमा जारी रहँदा सहमति भाँडिएको भन्ने खबर बाहिर आएको छ। यसैबीच, पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धार लगाएको मुसलको संज्ञा दिएकी छिन्। यद्यपि झाँक्रीले ओलीको नाम भने नलिई प्रश्न गरेकी हुन्। सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेकी छन्, ‘धार लगाएको मुसलको मूनी ओखलमा टाउको हाल्ने नै हो त कमरेड?’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077