Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • जुट्ने भयो एमाले, ओली र नेपाल पक्षबीच १० बुँदे सहमति (पूर्णपाठ)

    जुट्ने भयो एमाले, ओली र नेपाल पक्षबीच १० बुँदे सहमति (पूर्णपाठ)

    अनलाइन नेपाल
  • आइतबार, २७ असार २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमाले एकता कार्यदलले १० बुँदे सहमति गरेको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच १० बुँदे सहमति भएको हो ।

    १३ घण्टासलामो छलफलपछि एमाले एकता कार्यदलले पार्टी एकताका लागि १० बुँदे सहमति गरेकोवताइएको छ ।



    पार्टीलाई २०७५ जेठ ३ गतेको केन्द्रीय कमिटीको पुर्नगठन गर्ने, सर्वोच्चको फैसला अनुसार त्यसपछि भएका पार्टीका कामकारवाही बदर गर्ने, नेकपामा रहँदा स्थायी र केन्द्रीय कमिटीमा रहेका नेताको जिम्मेवारीलाई यथावत राख्ने, महत्वपूर्ण योगदान गर्नेलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने, पार्टी एकताको मर्म र भावना अनुसार अगाडि बढ्ने सहमति कार्यदलले गरेको हो ।



    कार्यदलका सदस्य भीम रावल, घनश्याम भुसाल, सुवासचन्द्र नेम्वाङले सहमति भएको बतएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार