Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • एमालेले डाक्यो स्थायी कमिटी बैठक

    एमालेले डाक्यो स्थायी कमिटी बैठक

    अनलाइन नेपाल
  • बिहिबार, २४ भाद्र २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ। बैठक शुक्रबारका लागि बोलाइएको हो।

    एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार अपरान्ह ४ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्नेगरी बैठक बोलाइएको हो। बैठकमा विधान महाधिवेशनको तयारी स्वरुप प्रतिनिधि, दस्ताबेज र व्यवस्थापन तयारीका साथै चालू संसदमा पार्टीको भूमिकाका विषयमा छलफल हुने बताइएको छ।



    बैठकमा एमसीसी सम्झौतामा पार्टीको आधिकारिक धारणा, संसदको अबको बैठक कसरी प्रस्तुत हुनेलगायतका विषयमा पनि छलफल हुने तामाङले जानकारी दिए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार