Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्कीले गरे दाबी पेश

    कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्कीले गरे दाबी पेश

    अनलाइन नेपाल
  • बिहिबार, २७ बैशाख २०८१
  • 312
    SHARES

    विराटनगर । नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

    कार्कीले ५२ सांसदको हस्ताक्षरसहित संविधानको धारा १६८ (५) अनुसार प्रदेश प्रमुखसमक्ष बिहीबार मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।



    कांग्रेसबाट मुख्यमन्त्री रहेका केदार कार्कीलाई पदमुक्त गर्दै बुधबार प्रदेश प्रमुख परशुराम खापुङले शुक्रबारसम्मको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।



    सरकार गठनको आह्वान विरुद्ध स्वत कामचलाउ भएका मुख्मन्त्री केदार कार्की सर्वोच्च अदालत जाँदैछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार