Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एमाले रसुवाको अध्यक्ष ढकाल सर्वसम्मत

    एमाले रसुवाको अध्यक्ष ढकाल सर्वसम्मत

    अनलाइन नेपाल
  • मंगलबार, २५ बैशाख २०८१
  • 237
    SHARES

    रसुवा । नेकपा एमाले रसुवाको अध्यक्षमा जनार्दन ढकाल सर्वसम्मत निर्वाचित भएका छन्।

    सोमबार भएको नवौँ जिल्ला अधिवेशनबाट ढकालको अध्यक्षतामा ८० सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको हो ।



    अध्यक्ष चुनिएका ढकाल यसअघि जिल्ला कमिटीमा सचिवका रुपमा कार्यरत थिए।



    अधिवेशनले जिल्ला कमिटीको उपाध्यक्षमा कैसाङ नुर्पु तामाङ, सचिवमा पेम्बा लामा, उपसचिवमा सुकबहादुर तामाङ र चमेली गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् ।

    अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले समुद्घाटन गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार