Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • एमालेले बोलायो संसदीय दलको बैठक

    एमालेले बोलायो संसदीय दलको बैठक

    अनलाइन नेपाल
  • शुक्रबार, २८ बैशाख २०८१
  • 249
    SHARES

    काठमाडौं । सत्तारुढ नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।

    एमालेले संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा संसदीय दलको बैठक बोलाएको हो ।



    संसदको बर्खे अधिवेशन आजबाट सुरू हुँदैछ। संसद अधिवेशनको पहिलो दिन शुक्रबार शीर्ष नेताहरूले बोल्ने कार्यसूची रहेको छ।



    बर्खे अधिवेशनमा सांसदहरुले खेल्ने भूमिकाबारे छलफल हुने बताईएको छ ।

    बैठकमा दलका नेता समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र आगामी दिनमा एमाले सांसदहरूले संसद‍्मा खेल्नुपर्ने भूमिकाबारे जानकारी गराउने कार्यक्रम रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार