Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • बझाङबाट निर्वाचित प्रदेशसभा सदस्य दमन भण्डारीले लिए शपथ

    बझाङबाट निर्वाचित प्रदेशसभा सदस्य दमन भण्डारीले लिए शपथ

    अनलाइन नेपाल
  • बिहिबार, २७ बैशाख २०८१
  • 321
    SHARES

    धनगढी । उपनिर्वाचनमा बझाङ-१ बाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

    बिहीबार सभामुख भीमबहादुर भण्डारीले भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।



    तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि बझाङमा उपनिर्वाचन भएको थियो ।



    भण्डारीले उपनिर्वाचनमा सिंहका छोरा समेत रहेका कांग्रेसका अभिषेक सिंहलाई पराजित गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार