Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • कोरोना अपडेट

    थप १८ जनाको मृत्यु, मृतकको संख्या ९,४३० पुग्यो

    थप १८ जनाको मृत्यु, मृतकको संख्या ९,४३० पुग्यो

    अनलाइन नेपाल
  • बुधबार, ३० असार २०७८
  • 1.7K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ९०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा थप १ हजार ६०६ जना निको भएका छन् ।

    बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार २४ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।



    मन्त्रालयका अनुसार आज मुलुकभर ८, १०८ जनाको पिसिआर परीक्षणबाट २,०१० जनामा संक्रमण पुष्टि भएको छ भने ४,९१६ जनाको एन्टिजेन परीक्षणबाट ८९५ जनामा पुष्टि भएको छ ।



    यस्तै, पछिल्लो २४ घण्टामा १८ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९,४३० पुगेको छ ।

    यसअघि हिजो २,३९८ जनामा संक्रमण पुष्टि हुँदा २०७८ जना डिस्चार्ज भएका थिए भने १२ जनाको मृत्यु भएको थियो

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार