Online Nepal
  • आइतबार, १३ जेष्ठ २०८१
  • एमाले नेता भीम रावलले दिए सांसद पदबाट राजिनामा

    एमाले नेता भीम रावलले दिए सांसद पदबाट राजिनामा

    अनलाइन नेपाल
  • आइतबार, ३ साउन २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । संस्थागत निर्णय गरेर अघि बढ्नुपर्ने पक्षमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका उपाध्यक्ष भीम रावलले कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिनु अघि प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् ।

    आज एमाले नेता रावलले आफू राजीनामा दिन संसद सचिवालयमा आएको र यहाँ साथीहरूले रोकेका कारण नयाँ बानेश्वरमा संसद भवनमा गएर सभामुखसमक्ष राजीनामा बुझाउने बताए ।



    रावल पछिल्लो समय नेकपा एमालेको विवाद समाधान गर्न गठिन कार्यदलमा माधवकुमार नेपाल पक्षबाट संयोजक थिए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार