Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

बालुवाटारमा प्रचण्ड, मन्त्रिपरिषद बिस्तारको तयारी हुँदै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' यतिबेला प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्।

यसअघि आज बिहान कोटेश्वरमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग संयुक्त कुराकानी गरेका प्रचण्ड  उक्त कुराकानीको निर्णय देउवालाई सुनाउन बालुवाटार गएको स्रोतले जानकारी दिएको छ।

प्रधानमन्त्री देउवाले विश्वासको मत पाएपछि अब मन्त्रिपरिषद बिस्तार गर्ने तयारी रहेको बेला सरकारमा आबद्द दलका नेताहरूले सक्रियता बढाएका छन्।

यसअघि प्रधानमन्त्री देउवाको मन्त्रिपरिषदमा कांग्रेसबाट २ र माओवादीबाट २ मन्त्री रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077