Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वरिष्ठ कलाकार उत्तम नेपालीको निधन

काठमाडौं । वरिष्ठ कलाकार उत्तम नेपालीको निधन भएको छ ।

नेपालीको ८५ वर्षको उमेरमा मनमोहन कार्डियोभास्कुलर सेन्टर महाराजगञ्जमा उपचारको क्रममा आज बिहान निधन भएको हो ।

नेपाली मुटुको समस्याबाट पीडित थिए । उनी प्रख्यात कलाकार मानिन्छन् । नेपाली नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077