Jul 18 2026 | २०८३, श्रावण २ गते

18 Jul 2026 | शनिवार, श्रावण २ गते २०८३

शनिवार, श्रावण २ गते २०८३
images
images

प्रहरी भ्यानभित्र युनिफर्म नै लगाएर दुई प्रहरी यौन सम्बन्ध राख्दै थिए, बटुवाले भिडियो भाइरल गरिदिएपछि...

एजेन्सी । पुलिस कारको पछिल्लो सिटमा दुई प्रहरी अफिसरले यौन सम्बन्ध राखिरहेको भिडियो भाइरल भएको छ। प्रहरी भ्यानभित्रै शारिरीक सम्बन्ध राख्नमा व्यस्त भएका २ पुलिस अधिकारीको भिडियो बटुवाले खिचेर सामाजिक सञ्जालमा भाइरल गरिदिएका हुन्।

त्यसपछि त्यहाँको प्रहरी कार्यालयले दुवै पुलिस अधिकारीहरुलाई बर्खास्त गरेको छ। यी पुलिस अधिकारीहरु मेक्सिकोका हुन्। उनीहरुको भिडियो मेक्सिकोको एकाटेपेक डे मोरेलोसमा खिचिएको थियो।

प्रहरीका उच्च अधिकारीहरुले यो भाइरल भिडियो देखेपछि उनीहरुलाई कारबाही गरेको द सनले जनाएको छ। भिडियोमा यी दुवै पुलिस अधिकारीहरु शरीरको तल्लो भागमा न्याकेड छन् तर शरीरको माथिल्लो भागमा पुलिसको युनिफर्म लगाएका छन्।

महानगरीय पुलिसले उनीहरु दुवैलाई बर्खास्त गरिएको र सोधपुछ भइरहेको जनाएको छ। यसअघि मेक्सिकोमा अघिल्लो वर्ष पनि अस्पतालको मनिटरिङ रुममा ड्युटीमा रहेका बेला यौन सम्बन्ध राख्ने २ जना पुलिसकर्मी बर्खास्त भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077