Jul 18 2026 | २०८३, श्रावण २ गते

18 Jul 2026 | शनिवार, श्रावण २ गते २०८३

शनिवार, श्रावण २ गते २०८३
images
images

रहेनन् नागरिक आन्दोलनका अथक अगुवा पाण्डे

रहेनन् नागरिक आन्दोलनका अथक अगुवा पाण्डे

शनिवार , श्रावण २, २०८३

काठमाडौं । नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको शुक्रबार साँझ निधन भएको छ।

उनको काठमाडौंको विशालनगरस्थित निवासमा साँझ ७:४० बजे परिवारका सदस्यहरूको उपस्थितिमा निधन भएको हो। उनी पछिल्लो समय क्यान्सरबाट पीडित थिए । 

नागरिक अभियानकर्मी विमल अर्यालका अनुसार डा. पाण्डेको अन्त्येष्टि शनिबार बिहान ११ बजे काठमाडौंस्थित पशुपति आर्यघाटमा गर्ने तय भएको छ  

डा. पाण्डे लामो समयदेखि नागरिक आन्दोलन, सुशासन, लोकतन्त्र र सार्वजनिक हितका विभिन्न अभियानमा सक्रिय रहँदै आएका थिए । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077