Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कोरोना भाइरस

    ३,६५१ संक्रमण पुष्टि हुँदा २२ जनाको मृत्यु, १,७८४ जना डिस्चार्ज

    ३,६५१ संक्रमण पुष्टि हुँदा २२ जनाको मृत्यु, १,७८४ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • सोमबार, २५ साउन २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ६५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा १ हजार ७८४ जना संक्रमणमुक्त भएका छन् भने २२ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४४५ जनाको पीसीआर परीक्षणमा २ हजार ६०९ र ६ हजार १४९ एन्टिजेन परीक्षणमा १०४२ जना गरी ३ हजार ६५१ जनामा संक्रमण पुष्टि भएको हो ।



    हालसम्म नेपालमा कोराना संक्रमितको संख्या ७ लाख १७ हजार ४८६ जना पुगेको छ ।



    जसमध्ये ३२  हजार ९०७ जना होम आइसोलेसनमा र ३ हजार ३८१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै कोरोना संक्रमणका कारण १० हजार ११५ जनाको मृत्यु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार