Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यले लिए सपथ

मोरङ । प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बिहीबार मात्र  एमाले संसदीय दलको नेता चुनिएका आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनलाई प्रदेश प्रमुख सोमनाथ प्यासीले प्रदेश प्रमुखको कार्यालयमा  शपथ गराएका छन् ।

उनी बहुमत प्राप्त दलको नेताको हैसियतमा मुख्यमन्त्रीमा चुनिएका हुन् । उनलाई प्रदेशका मुख्यमन्त्री एवं तत्कालीन संसदीय दलको नेता शेरधन राईले दलको नेतामा प्रस्ताव गरेपछि सर्वसम्मत रुपमा  नेता चयन भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077