Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

केकीको कविता : ए पुरुष ! म नारी हुँ ! नबिर्स, मेरो कोख तिम्रो पहिलो घर हो (भिडियो)

काठमाडौं । नेपाली अभिनेत्री केकी अधिकारीले एक कविता सार्वजनिक गरेकी छिन्।

बुधबार उनले आफ्नो युट्युब च्यानलमार्फत ‘ए पुरुष’ शीर्षकको कविता सार्वजनिक गरेकी हुन्।

पार्श्व ध्वनिमा सारंगी र बासुरीको धुनमा कविता बाचन गरिरहेकी केकीले कविताको विषयवस्तुमा महिलामाथि पुरुषले गर्ने हिंसालाई लिएकी छिन्।

कविता वाचनको दृश्यलाई पनि सोही अनुरुप उतारिएको छ।

ए पुरुष !
म नारी हुँ!
नबिर्स, मेरो कोख तिम्रो पहिलो घर हो।

हेर्नुहोस् भिडियो :

https://www.youtube.com/watch?v=cEcg_CI4WYo

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077