Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • इजरायल जान चाहनेहरुको परीक्षाको नतिजा सार्वजनिक (सूचीसहित)

    इजरायल जान चाहनेहरुको परीक्षाको नतिजा सार्वजनिक (सूचीसहित)

    अनलाइन नेपाल
  • मंगलबार, २९ भाद्र २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । रोजगारीका लागि इजरायल जान चाहने श्रमिकहरुले दिएको लिखित परिक्षाको नतिजा सार्वजनिक भएको छ ।

    वैदेशिक रोजगार विभागले सोमबारको अंग्रेजी भाषाको लिखित परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो ।



    विभागका अनुसार ६,३१७ जना सहभागी भएकोमा दुई हजार ३९ जना उत्तीर्ण भएका छन् । उत्तीर्ण हुनेमा १,३९५ जना महिला र ६४४ पुरुष छन् ।



    भाषा परीक्षामा उत्तीर्णलाई अब उचाइ र तौल परीक्षण तथा अन्तर्वार्तामा सहभागी गराइनेछ । अन्तर्वार्तामा सहभागी हुँदा आवेदन दिँदा पेश गरेका कागजातको सक्कल र प्रवेशपत्र लिएर एक घण्टाअगाडि नै उपस्थित हुनुपर्ने छनौट समितिले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार