Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री देउवाले समकक्षी मोदीलाई दिए जन्मदिनको शुभकामना

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई जन्मदिनको अवसरमा सुस्वाथ्य र सफलताको शुभकामना दिएका छन्। आज प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत् मोदीलाई ७१ ७१औँ जन्मोत्सवको शुभकामना दिएका हुन्। ;

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077