Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । बिहीबार प्रतिनिधिसभाको बैठक बस्दै छ। बैठक र्ससद भवन नयाँ बानेश्वरमा दिउँसो २ बजे बस्नेछ।

बिहीबारको बैठकमा बजेटसँग सम्बन्धित २ वटा विधेयक पारित गर्ने कार्यसूची छ रहेको छ। आर्थिक विधेयक २०५८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गर्ने कार्यसूची रहेको छ।

यी दुई विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नेछन्। तर प्रमुख प्रतिपक्ष नेकपा एमाले आजको बैठकमा पनि अवरोध गर्ने बताइएको छ। सभामुखको कार्यशैली र एमालेले कारबाही गरेका सांसदलाई बैठकमा सहभागी गराएको भन्दै एमालेले निरन्तर बैठकमा अवरोभ गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077