Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

हिमानी शाहको भेटपछि अभिनेत्री मनिषा कोइरालाले भनिन्- विश्वलाई साहसी महिलाहरुको खाँचो छ

काठमाडौँ । पूर्वयुवराज्ञी हिमानी शाह र अभिनेत्री मनिषा कोइरालाबीच शनिबार राति रमाइलो भेटघाट भएको छ ।

अभिनेत्री मनिषाले आफ्नो सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै पूर्व युवराज्ञी हिमानीलगायत अन्य महिलाहरुसँग विशेष समय बिताएको लेखेकी छिन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘साहसी महिलाहरुसँग बिताएको समय मेरो लागि निकै रमाइलो थियो।'

‘विश्वलाई साहसी महिलाको आवश्यक छ । जसले अरुलाई अगाडी बढ्न र अरुलाई निर्माण गर्न मद्दत गर्छ । जसले अरुलाई माया गर्न सक्छ र अरुबाट माया पाउँन सक्छ । महिला जो नरम र उग्र दुवै क्षमता भएको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077