Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एमालेको लोगो परिवर्तन, सुर्यभित्रको ‘सीपी एन युएमएल’ हटाइयो

    एमालेको लोगो परिवर्तन, सुर्यभित्रको ‘सीपी एन युएमएल’ हटाइयो

    अनलाइन नेपाल
  • आइतबार, १७ असोज २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एमालेले लोगो परिवर्तन गरेको छ । परिवर्तित नयाँ लोगोमा सुर्य चिन्हभित्र हसिँया हथौडा मात्र रहनेछ ।

    यसअघि सुर्यभित्र सानो सीपी एन युएमएल राखेर बीचमा सानो हसियाँ हथौडा राखिएको थियो । अब सुर्यभित्र पहेंलो रङ्गको हँसिया हथौडा ठूलो अक्षरमा राखिने एमाले उपमहासचिव विष्णु पौडेलले बताए।



    उनका अनुसार अबको लोगोमा रातो पृष्ठभूमिमा सुर्यभित्र सुनौलो रंगको हँसिया हथौडा रहने छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार