Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना बर्खास्त

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङगानालाई बर्खास्तीमा परेका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ढुङ्गानालाई बखास्त गर्ने निर्णय गरेको हो।

अर्थमन्त्रीको प्रस्तावमा उनलाई बर्खास्त गरिएको हो। नयाँ अध्यक्ष नियुक्तीबारे केही निर्णय नभएको एक मन्त्रीले जानकारी दिए। सर्वोत्तम सिमेन्टको भित्री सेयर कारोबारमा संलग्न रहेको आरोप सम्बन्धमा छानबिन गर्न गठित समितिको सुझावका आधारमा सरकारले ढुङ्गानालाई बखास्त गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077